काठमाण्डौ महानगरपालिकाको भवन निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न

नेपाल सरकार, काठमाण्डौ महानगरपालिकाको तर्फबाट खरिद इकाई प्रमुख श्री बखत बहादुर साउद र समानान्तर निर्माण सेवा प्रा. लि. का तर्फबाट यस कम्पनीका अध्यक्ष श्री अच्युत प्रसाद खरेल, महानगरपालिकाको टेकु स्थित भवन निर्माण कार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न । मिति २०७८-०४-११