नगद सहित सम्मान पत्र प्रदान

यस समानान्तर निर्माण सेवा प्रा लि ले निर्माण कार्य गरिरहेको New Construction Project of Supreme Court Building Complex”, Ramshahapath, Kathmandu को लागि Tower Crane and Concrete Batching Plant, कोरोना महामारीका बाबजुत समयमा नै काम सम्पन्न गर्नु भएकोमा यस प्रा लि का अध्यक्ष्य श्री अच्युत प्रसाद खरेलद्वारा Auto-Electro-Mech Pvt. Ltd. का प्रबन्ध निर्देशक श्री राजेन्द्र महतरा र उहाको टिमलाई यस प्रा लि को मुख्य कार्यालय समानान्तर टावर, पुरानो बानेश्वरमा एक कार्यक्रम आयोजना गरि नगद सहित सम्मान पत्र प्रदान गरियो ।