News and Events

नेपाल प्रहरी को भवन निर्माण सम्बन्धी सम्झौता
about

UNOPS को तर्फबाट Project Manager श्री कोमल कार्की र नेसनल / समानान्तर जे. भि. को तर्फबाट समानान्तर निर्माण सेवा प्रा. लि. का अध्यक्ष श्री अच्युत प्रसाद खरेल, नेपाल प्रहरीको राजविराज र बुटवल मा निर्माण हुने भवन निर्माण कार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न । मिति २०७७-०४-०२ ।

धोवीखोला करिडोर सुधार कार्यको सम्झौता
about

नेपाल सरकार, शहरी बिकास मन्त्रालय, धोवीखोला करिडोर सुधार आयोजना, अनामनगर, काठमाडौँको तर्फबाट आयोजना प्रमुख ई. दिलिप भण्डारी र समानान्तर/कमलाजित/उमा एण्ड कम्पनी जे. भि. को तर्फबाट समानान्तर निर्माण सेवा प्रा.लि.का प्रबन्ध निर्देशक श्री निरोज कुमार थपलिया, वैजनी पुल देखि राम मन्दिर सम्मको क्षेत्रमा Sewer Line, Asphalt Paving, Railing, Footpath and Road Development आदि कार्यको लागि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न । मिति २०७७-०३-१७ ।

Multipurpose Hall भवन निर्माण सम्बन्धी सम्झौता
about

नेपाल सरकार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, भौतिक पूर्वाधार निर्देशनालय, नक्साल, काठमाडौँको तर्फबाट प्रहरी नायव महानिरीक्षक ई. लोकेश चन्द्र सिंह र लुम्बिनी /समानान्तर/खानि जे. भि. को तर्फबाट समानान्तर निर्माण सेवा प्रा.लि.का अध्यक्ष श्री अच्युत प्रसाद खरेल, नेपाल प्रहरी क्लब, प्रदर्शनीमार्ग, काठमाडौँ मा निर्माण हुने Multipurpose Hall निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न । मिति २०७७-०२-११ ।

Protect yourself and Others Against Coronavirus
about

विज्ञप्ती
about

महानगरीय प्रहरी परिसर भवन निर्माण सम्बन्धी सम्झौता
about

नेपाल सरकार, गृह मन्त्रालय, महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौँको तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक श्री उत्तम राज सुबेदी र लुम्बिनी /खानि /समानान्तर जे. भि. को तर्फबाट समानान्तर निर्माण सेवा प्रा.लि.का अध्यक्ष श्री अच्युत प्रसाद खरेल, महानगरीय प्रहरी परिसरको भवन, भद्रकालीमा निर्माण हुने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न । मिति २०७६-११-३० ।

प्रदेश प्रमुख तथा मुख्य मन्त्री निवास भवन निमार्ण सम्बन्धी सम्झौता
about

नेपाल सरकार, शहरी बिकास तथा भवन निर्माण बिभाग, बबरमहल, काठमाडौँको तर्फबाट सिनियर डिभिजनल ईन्जिनियर निलम कुमार डङ्गोल र के. सी./समानान्तर जे. भि. को तर्फबाट समानान्तर निर्माण सेवा प्रा.लि.का अध्यक्ष श्री अच्युत प्रसाद खरेल, प्रदेश प्रमुख तथा मुख्य मन्त्री निवास भवन निमार्ण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न । मिति २०७६-०६-२७ ।

माननिय शहरी विकास मन्त्रि श्री मोहम्मद इश्तियाक राई ज्युबाट कदर-पत्र ग्रहण गर्दै
about

संघीय सचिवालय निर्माण तथा व्यबस्थापन कार्यालय, सानो गौचरणको कार्यालय भवन उद्घाटन समारोहमा समयमा नै कार्य सम्पन्न गरे वापद माननिय शहरी विकास मन्त्रि श्री मोहम्मद इश्तियाक राई ज्यु बाट कदर-पत्र ग्रहण गर्दै समानान्तर निर्माण सेवा प्रा.लि.का अध्यक्ष श्री अच्युत प्रसाद खरेल - मिति २०७६/०४/१५

सम्माननिय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली ज्यु बाट सम्मान-पत्र ग्रहण गर्दै
about

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीको आकस्मिक तथा वहिरंग सेवा भवन उद्घाटन समारोहमा समयमा नै सन्तोषजनक रुपमा कार्य सम्पन्न गरे वापद सम्माननिय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली ज्यु बाट सम्मान-पत्र ग्रहण गर्दै श्री श्याम सुन्दर/आशिष/समानान्तर जे.भी. का तर्फबाट समानान्तर निर्माण सेवा प्रा.लि.का अध्यक्ष श्री अच्युत प्रसाद खरेल - मिति २०७६/०४/११

Agreement for Construction of Nepal Rastra Bank
about

नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन), बबरमहल, काठमाडौँको तर्फबाट आयोजना निर्देशक ई. नवराज प्याकुरेल र CICO-SAMANANTAR J.V. को तर्फबाट समानान्तर निर्माण सेवा प्रा.लि.का अध्यक्ष श्री अच्युत प्रसाद खरेल नेपाल राष्ट्र बैंक, केन्द्रिय कार्यालय भवन निमार्ण सम्बन्धी सम्झौता पत्रमा मिति २०७५–११–२९ मा हस्ताक्षर गर्दै ।

Farewell Program for Saroj Mahat
projects

We just want to take this moment to let you know how interesting it was working with someone like you and to say goodbye. Thank you for your help and kindness. I wish you the best of luck and continued success wherever you may find yourself. A small farewell program for Saroj Mahat (X kilo 202). He is going to Australia.

Receving the Award from KVDA Office
projects

Mr. Achyut Prasad Kharel, Chairman of Samanantar Nirman Sewa Pvt. Ltd. receiving the award from Dr. Bhai Kaji Tiwari, Development Commissioner of Kathmandu Valley Development Authority (KVDA), for completing the building construction work (KVDA Building) before deadline.