नेपाल सरकार, शहरी बिकास मन्त्रालय, धोवीखोला करिडोर सुधार आयोजना, अनामनगर, काठमाडौँको तर्फबाट आयोजना प्रमुख ई. दिलिप भण्डारी र समानान्तर/कमलाजित/उमा एण्ड कम्पनी जे. भि. को तर्फबाट समानान्तर निर्माण सेवा प्रा.लि.का प्रबन्ध निर्देशक श्री निरोज कुमार थपलिया, वैजनी पुल देखि राम मन्दिर सम्मको क्षेत्रमा Sewer Line, Asphalt Paving, Railing, Footpath and Road Development आदि कार्यको लागि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न । मिति २०७७-०३-१७ ।